Select Page

Internet

Internet, तिमीलाई के भयो, किन चलेनौ तिमी? चार पटक Refresh थिचीसके, त्यही पनि अघी सरेनौ तिमी। WiFi पो सायद निस्ठुरी भयो कि, किन चलेनौ तिमी? तर, WiFi का तिन धर्सा पनि पुरै छन्, त्यही पनि, Internet, किन चलेनौ तिमी? सदा झैं,  SUBISU र Worldlink ले पो धोखा दिए कि, किन...