Select Page

के नै पो ख्याँसियो?

जीनदगीको धेरै बसन्त जिइयोखोइ त के ख्याँसियो?बाल्यकालमा कामथियो, पढिन्थ्यो;कहिले बाको कहिले मिसको गाली पनि खाइयो,तर खोइ त के नै ख्याँसियो?जवानीमा प्रेम पनि गरियोकलेज जान्छु भनेर गोदावरी पनि धाइयो,तर, खोइ त के नै ख्याँसियो?पैसो चाहियो, जागिर खाइयोकहिले वाह वाह...