जीन्दगी

जीन्दगी के हो? कहिले कमजोर, कहिले कठोर, कहिले Rowdy Rathore। कहिले नुन, कहिले सुन; अनि कहिले टुनक टुनक टुन। जीन्दगी के हो? कहिले लसक्क, कहिले मसक्क, कहिले टकरक्क। कहिले सिमसिम, कहिले टिमटिम; अनि कहिले अमुल फ्रेश क्रिम! जीन्दगी के हो? कहिले लम्फु, कहिले डम्फु, कहिले चिनिया कुम्फु। कहिले कुकुर, कहिले ढुकुर; अनि कहिले भ्यागुताको टुरटुर। … Continue reading जीन्दगी